गिजा

ना.

  1. दाँत उम्रने र दाँतलाई सुरक्षित राख्ने अङ्ग; दाँतको घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)