गिजिमिजी

क्रि.वि. [अ. मू. गिज्+ई(द्वि.)]

  1. सगबगाउने चाल वा अस्पष्ट शब्दसित; गिजिङमिजिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)