गिजोलो

वि.

  1. दाल-भात, दही-चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको।
  2. धेरै थरी काम मिसाएर गज्मौरो पारेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)