गिदी
ना. [सं. गोर्द]
- टाउकामा खप्परभित्र रहने र चेतनाको सृजक तत्त्व मानिने मासीजस्तो पदार्थ; मथिङ्गल; मगज; मस्तिष्क।
- सोचविचार तथा तर्क, निर्णय आदि गर्ने शक्ति; बुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गोर्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)