गिद्रो
ना. [सं. गोर्द]
- काँक्रा, फर्सी, घिरौँला, लौका आदि फलफूलको गुदी।
- बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गोर्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)