गिनेरी
ना. [सं. गणिकारिका]
- सेतो रङको फूल फुल्ने र खयररङका ससाना फल फल्ने, साना-ठुला दुई भेद हुने, सानोका पात लाम्चा र ठुलोका पात नीमका जस्ता हुने एक वृक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गणिकारिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)