गिरि
ना. [सं.]
- पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्वत।
- सन्न्यास धारण गर्ने योगीहरूका दश भेदमध्ये एक उपाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)