गिर्खो
ना.
- सानोतिनो फोको, फुकुन्डो वा खटिरो।
- सानो आँख्लो।
- ढुङ्गा, माटा आदिको सानो टुक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)