गिर्दा
ना. [फा. गिर्द]
- चारैतिर लगाइएको घेरा; क्याम्पा; कुँडुलो।
- छरछिमेकको ठाउँ; घरगाउँ; हाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. गिर्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)