गिर्नु
स.क्रि. [सं. किर]
- तलतिर जानु; झर्नु; खस्नु।
- रुख वा भीर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु।
- आर्थिक वा मर्यादाका दृष्टिले खस्कनु; पतन हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. किर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)