गिर खेल्नु

टु.

  1. आफू गरेर खान अल्छी गरी अर्काको कमाइमा मोजमज्जा गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)