गीत

ना. [सं.]

  1. विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना; गाना; गान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)