गुँद
ना. [सं. गुग्गुल]
- विशेष प्रकारको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा प्रयोग हुने र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गुग्गुल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)