गुच्चा
ना. [सं. गुट+चा]
- गुडाएर खेल्ने काँच, मसिना आकारको ढुङ्गा आदिको मट्याङ्ग्राका आकारको सानो गोली; गुज्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गुट+चा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)