गुच्छा

ना. [गुच्छोको ति. रू.]

  1. एकै भेट्नामा फलेका अनेक फल वा एकै भेट्नामा फुलेका अनेक फूलको झुप्पा; गुच्छ; गुच्छक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)