गुच्छो

ना. [सं. गुच्छ]

  1. फूलहरूको झुप्पो; फूलहरू बाँधिएको मुठो।
  2. पोते, धागो, रिबन आदिको झुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)