गुजमुज्ज
क्रि.वि. [अ. मू. गुज्+मुज्]
- कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी।
- धागो, डोरी आदि वस्तु अल्झेर गुजुल्टिने किसिमले।
- धेरै मानिस, मालमत्ता वा बस्तुभाउ एकै ठाउँ गज्मौरिने ढङ्गमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)