गुजारा

ना. [फा. गुजार]

  1. जीवननिर्वाहका निम्ति अँगालिएको वा दिइएको पेसा; जीवनवृत्तिको बाटो; गुजरान; निर्वाह; गुजेस्ता; पेटपालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)