गुजुक्क

क्रि.वि. [अ. मू. गुजुक्+क]

  1. साँघुरो ठाउँमा लजाएर वा कुच्रिएर बस्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)