गुजुल्टो

ना.

  1. डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्थो।
  2. एक हातले बोक्न सकिने घाँस, पराल आदिको गुजमुजिएको मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)