गुज्रनु

अ.क्रि. [फा. गुजर्+नु]

  1. कुनै उपयुक्त समय बित्नु; बेला टरेर जानु।
  2. मुद्दा-मामिलामा आफ्नो तारिख नाघ्नु; अवधि नाघ्नु; म्याद नाघ्नु।
  3. नाश हुनु; दुर्लभ हुनु।
  4. मर्नु; चोला उठ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)