गुज्राँती भैंसी
ना.
- घुम्रिएका सिङ हुने, जिउमा भुत्ला नगण्य मात्रामा हुने, कालो रङको दुधालु भैँसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)