गुट
ना. [गठ]
- कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात; पारस्परिक मतभेद वा रागद्वेषका कारणले कुनै ठुलो सङ्गठन वा समूहभित्र तयार भएको सानो सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)