गुटमुटिनु

अ.क्रि. [गुटुमुटु+इ+नु]

  1. गुटुमुटु परी एउटै पोकोजस्तो हुनु;सिरक, धुस्सा आदिले ढाकिएर सुत्नु।
  2. भएभरको धन-सम्पत्ति वा मालमत्ता एकैपल्ट हातलागी हुनु।
  3. लडीबडी हुनु; घुसमुन्टिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)