गुठुरो
ना. [हि. गठरी]
- मालसामानको सानो पोको; कुटुरो; गुठुरी।
- धनको पोको।
- गठरो; ग्याँचे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि. गठरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)