गुडगुड

क्रि.वि. [अ. मू. गुड्+अ(द्वि.)]

  1. डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले।
  2. वायुविकारले पेट कराउने चालमा।
  3. पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)