गुडगुडे

  1. सेतो नाथ्री र खैरो कालो रङको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान।
  2. गुडगुड आवाज आउने कसकुट वा पित्तल आदिको ढलौटे हुक्का।
  3. गुडगुड आवाज निकाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)