गुड्नु

अ.क्रि. [सं. गुड्+नु]

  1. बाटुलो, गोलो वा चक्का आकारको वस्तु भुइँमा दगुर्दै जानु; गुडिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)