गुणन

ना. [सं.]

  1. एक अङ्कले अर्को अङ्कलाई गुन्ने काम; गुणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)