गुणा
वि. [सं. गुणन]
- कुनै अर्को सङ्ख्यालाई कुनै सङ्ख्याले गुनिएको; गुणन गरिएको (दोबर, तेवर वा दुना, तिना इ.)।
- गणितमा कुनै एक सङ्ख्याले कुनै अर्को सङ्ख्यालाई गुन्ने क्रिया वा विधि; गुणन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)