गुणात्मक

वि. [सं.]

  1. गुणलाई महत्त्व दिइएको; गुण बेसी भएको; गुण बढाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)