गुणानुवाद
ना. [सं.]
- गुण वा चरित्रको बखान; कसैमा भएका राम्रा गुणको प्रशंसा; गुणगान; प्रशंसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)