गुतार्नु
स.क्रि. [सं. गुप्ताहार]
- खान निषेध गरिएको वा सित्तैँमा पाएको वस्तु पेटलाग्दो खानु; बेसरी खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. गुप्ताहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)