गुत्थिनु
अ.क्रि.
- गुत्थ पर्नु; धुम्म हुनु; ठुस्सिनु।
- दल बाँधेर एक गठ हुनु; आफू-आफू एक भएर बस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)