गुत्नु
स.क्रि. [सं. गुण्ठन+नु]
- पगरी, फेटा, पछ्यौरा आदि कपडा शिरमा वा घाँटीमा पहिरनु; गलबन्दी, मफलर आदि बाँध्नु; बेर्नु; गुथ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. गुण्ठन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)