गुनगुन
क्रि.वि. [अ. मू. गुन्+अ(द्वि.)]
- अर्काले नसुन्ने वा स्पष्टसँग नबुझ्ने गरी एक्लै वा कसैसँग बिस्तारै बोल्ने अथवा गीत गाउने गरी; गुनगुनाउने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गुन्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)