गुनासो

ना. [अ. मू. गुनगुन+आसो]

  1. आत्मीय जनसँग प्रकट गरिने मनको पिर-मर्का वा दुखेसो।
  2. शोक-प्रकट; पछुतो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)