गुनुगुनु

क्रि.वि. [अ. मू. गुन्+उ(द्वि.)]

  1. स्पष्टसँग नसुनिने गरी बिस्तारै कुरा गर्ने वा गाउने किसिमले; अझ चड्का गुनगुन हुने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)