गुन्टिनु

अ.क्रि.

  1. गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु।
  2. ग्याँचे हुनु; पुड्को हुनु।
  3. असफल वा फेल हुनु।
  4. खतम हुनु; घुसमुन्टिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)