गुन्ठुनिनु
अ.क्रि.
- गाँठागाँठा पारेर बटारिनु वा साह्रो हुनु; पुक्कपुक्क परी मसिना डल्ला निस्कनु।
- ग्याँचे हुनु; डल्लिनु वा पुड्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)