गुन्डो

वि. [सं. गुण्डक?]

  1. ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव पनि भएको।
  2. सजिसजाउ भएको; ठाँटिलो।
  3. लाज-घिन पचेको वा स्वास्नीमानिससँग लहसिन खोज्ने; रन्डीबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)