गुन्नु

स.क्रि. [सं. गुणन+नु]

  1. एक अङ्कले अर्को अङ्कलाई गुणा गर्नु।
  2. कुनै विषयमा गम्भीर रूपले सोच्नु; गौर गर्नु; विचार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)