गुन्यु चोलो

ना.

  1. गुन्यू र चोलो।
  2. परम्पराअनुसार कन्न्या पाँच वर्षकी हुँदा विधिपूर्वक दिइने धोती र चोलो। (उदा.- भैलिनी आइन् आँगन, गुन्यू-चोलो मागन (लोकगीत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)