गुम्फन
ना. [सं.]
- गुँथ्ने वा गाँस्ने काम; उनाइ।
- शृङ्खलित वा क्रमबद्ध गर्ने काम; मिलाउने काम।
- सजावट; सजिसजाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)