गुम्सिनु
अ.क्रि. [गुम्स+इ+नु]
- हावाको आवतजावत बन्द भई वा हावा खेल्न नपाउने गरी थुनिनु; ढाकछोप भएर तातो हुनु; बाफ, गर्मी आदिले उसिनिनु; बाफिनु; गुम्सनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [गुम्स+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)