गुम्स्याइलो

वि.

  1. गुम्सिने खालको; गुम्सिएको; बफाइँदो; बाफिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)