गुरगुर
क्रि.वि. [अ. मू. गुर्+अ(द्वि.)]
- धेरै मान्छे वा वस्तुका हिँडाइको आवाज आउने किसिमले।
- आगो दन्कने गरी; हुरहुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गुर्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)