गुराँसे
वि.
- गुराँसजस्तो रातो; गुराँससम्बन्धी;
- निकै सिँगारिनुपर्ने; नक्कले; झिल्के। स्त्री. गुराँसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)