गुरुकापी

ना.

  1. मुद्रणका निम्ति प्रेसमा पठाइएको पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति।
  2. सक्कल पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)