गुरुङ

ना. [भो.ब.]

  1. विशेष गरी नेपालका मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने तिब्बतबर्मेली भाषापरिवारमूलको एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)